News Portal

प्रतिनीधि सभाकाे लागि धादिङ क्षेत्र१ बाट शालिकराम जमकट्टेल विजयी

हिमालीसंचार संवाददाता
२८२ पटक

धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७४२७ मतको अन्तरलेपछि पार्दै विजयी भएका छन्।
माओवादी केन्द्रका जम्कट्टेलले १९,९०३ मत ल्याई विजयी निकटम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२,४७६ हजार मत ल्याएका थिए।

 

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...