News Portal

धादिङ क्षेत्र नम्बर २ राप्रपाका डम्बर तामाङ विजयी

हिमालीसंचार संवाददाता
४९४ पटक

धादिङ– धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडा राप्रपाका डम्बर तामाङसँग १३१ मतान्तरले पाराजित भएका छन्।

राप्रपाका डम्बर तामाङले १४४८१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी सिंखडाले १४,३५० मत ल्याएका थिए।गठबन्धन गर्दा पनि जगत सिंखडा हार्नुमा गठबन्धनमा पनि अन्तरघात भएको हाे भनेर एक नेताले भने।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...