News Portal

गृहपृष्ठ Flash News, अपराध, पत्रपत्रिका, प्रवास, समाचार, समाज

दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन

काठमाडौँ। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले...बाँकी

१९७४ एडीको फेसबुक पेज साइबर आक्रमणको निशानामा परी ह्याक

फाल्गुण-३०, बुधबार/काठमाडौं – चर्चित रक सांगीतिक समूह ‘१९७४ एडी’ समुहको आधिकारिक फेसबुक पेज साइबर आक्रमणको निशानामा परेको छ। बंगलादेशी मुस्लिम ह्याकरहरूको समूह बताउने ‘साइबर क्रिमिनल फोर्स’ ले मंगलबार साँझ करिब ९ बजेतिर ब्यान्डको आधिकारिक फेसबुक...बाँकी

सिम्ताका तत्कालीन अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा...बाँकी

खोटाङ पाथेकाकी पवित्रा हत्या आरोपमा जाल्पाका श्रेष्ठ दाम्पती पक्राउ

पौष-१९, बिहिबार/खोटाङ – खोटाङ पाथेकाकी पवित्रा तामाङ हत्या प्रकरणका आरोपित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२ जाल्पाका एक दाम्पती पक्राउ परेका छन्। मृतक पवित्रा तामाङ आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी...बाँकी

ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलायो, एकजना लागुऔषघ कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – प्रहरीले ललितपुरको झम्सीखेलमा गोली चलाएको छ। आज झम्सिखेलमा प्रहरीले गोली हानेर मंगलबार एकजना युवालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीमाथि आक्रमणको प्रयास गर्दा नेपाल प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई...बाँकी

पोखरामा ठगी मुद्धामा एक जनप्रतिनिधिसहित चार जना पक्राउ

कास्की – पोखरा महानगरपालिका–६ का ४२ वर्षीय वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार...बाँकी

विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राऊ परेपछि दुबईका सुन ब्यापारीको रुवाबासी

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो। पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका...बाँकी

मोरङको कर्सिया बजारमा अन्त:शुल्क स्टिकर दुरुपयोग गर्ने सुनील १९ लाख धरौटीमा छुटे

मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित  कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्। सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा...बाँकी

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ। विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका...बाँकी

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार कुलमान कुमालसमेत...बाँकी