News Portal

मोरङको सुनबर्षीबाट लागूऔषधसहित एक युवती पक्राउ

रबिन्द्र बराल, मोरङ
४१२ पटक

चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ।

सिटी सफारी चालक सोही स्थान बस्ने बर्ष ३१ का रामबाबु सहिनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  सिक्टि सशस्त्र बेस क्याप र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले निजको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको हो। 

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय प्रहरीले रंगेली पठाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर-३ गणका हेड क्वाटर कन्कालिनी मोरङले जनाएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...