News Portal

ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलायो, एकजना लागुऔषघ कारोबार गर्ने युवा पक्राउ

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं – प्रहरीले ललितपुरको झम्सीखेलमा गोली चलाएको छ। आज झम्सिखेलमा प्रहरीले गोली हानेर मंगलबार एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीमाथि आक्रमणको प्रयास गर्दा नेपाल प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राईलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो। लागुऔषध कारोबार गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गर्न गएको टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...