काठमाडौँ। वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ का गोकर्ण पराजुली पक्राउ...बाँकी
एजेन्सी। क्यानडास्थित एक हिन्दु मन्दिरमा हमला तथा हिन्दु धर्मावलम्बीलाई कुटपिट भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार क्यानडाको टोरेन्टोस्थित ब्रहम्पटन क्षेत्रमा रहेको हिन्दु मन्दिरमा आइतबार राति हमला भएको हो। केही मानिसले मन्दिर परिसरमा प्रवेश गरी हिन्दु धर्मावलम्बीलाई...बाँकी
दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्। दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन...बाँकी
काठमाडौं। बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन्। धनकुटा छथर जोरपाटी–२ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल...बाँकी
बाँके। गत असोज २७ गते सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे। भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी...बाँकी
काठमाडाैं। गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ। अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए।...बाँकी
काठमाडाैं। वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१...बाँकी
काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ। संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप...बाँकी
झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने...बाँकी