भक्तपुर – बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य (५६) र उनका छोरा प्रबिन आचार्य (२२) लाई परिवारकै सदस्यले हत्या गरेको पुष्टि भएको छ। कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गर्दै हत्या आफूले गरेको स्वीकार...बाँकी
बालकोट भक्तपुर हत्या
काठमाडौं – सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, र लाओस जान लागेका नेपाली नागरिकलाई सावधानी अपनाउन तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी सूचनामा मानव बेचबिखन तथा जबर्जस्ती अवैध काममा लगाउने गिरोहहरूको सक्रियता बढेको...बाँकी
कम्बोडिया ट्राभल एड्भाइजरी थाइल्याण्ड परराष्ट्र मन्त्रालय म्यान्मा
काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ। सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।...बाँकी
कास्की जिल्ला अदालत पोखराको सूर्यदर्शन सहकारी रवि लामिछाने रास्वपा सम्पत्ति शुद्धीकरण सहकारी ठगी
काठमाडौँ, २३ मंसिर: भक्तपुर बालकोटस्थित डेरामा बाबुछोरा मृत अवस्थामा फेला परेका छन्। मृतक खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुल प्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका...बाँकी
#मृत्यु बाबुछोरा भक्तपुर सूर्य विनायक नगरपालिका–२ हत्या
बुटवल, २३ मंसिर: बुटवल उपमहानगरपालिका-११ माझ गाउँमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २६ वर्षीय सागर विकले विवादका क्रममा आफ्नी २२ वर्षीय श्रीमती अन्जना विकको हत्या गरेका...बाँकी
अपराध इलाका प्रहरी कार्यालय बुटवल हत्या
काठमाडौँ, पुस ८ – नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार, त्रिभुवन विश्वविद्यालय गेट नजिकै एक समूहले सर्लाहीका अमन कुमार...बाँकी
एनपीएल जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोयल्स
मोरङ, पुस ८ – मोरङको धनपालथान गाउँपालिका-४ ललियाधारको भित्री सडक खण्डबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का र लागुऔषध ब्युरो टोली विराटनगरबाट...बाँकी
इलाका प्रहरी कार्यालय रंगेली ब्राउन सुगर मोरङ लागुऔषध लागुऔषध ब्युरो
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालले स्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं – बलात्कारको झुटो मुद्दा लगाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक बिनुकुमारी शाही आज आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी छन्। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा शाहीको बयान सकिएपछि बहस हुनेछ। अदालतले उनलाई पुर्पक्षका...बाँकी
बिनुकुमारी शाही ललितपुर जिल्ला अदालत हनी ट्र्याप
काठमाडौं – दरबारमार्ग स्थित लिक्विड लञ्ज बारमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जना पक्राउ परेका छन्। शनिबार बिहान ३ बजे बैतडीका रमेश भट्टमाथि कुटपिट भएको थियो।...बाँकी
नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल तरूण दल लिक्विड लञ्ज बार