News Portal

  • गृहपृष्ठ अपराध

    ललितपुरको झम्सीखेलमा प्रहरीले गोली चलायो, एकजना लागुऔषघ कारोबार गर्ने युवा पक्राउ

    काठमाडौं – प्रहरीले ललितपुरको झम्सीखेलमा गोली चलाएको छ। आज झम्सिखेलमा प्रहरीले गोली हानेर मंगलबार एकजना युवालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीमाथि आक्रमणको प्रयास गर्दा नेपाल प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई...बाँकी

    पोखरामा ठगी मुद्धामा एक जनप्रतिनिधिसहित चार जना पक्राउ

    कास्की – पोखरा महानगरपालिका–६ का ४२ वर्षीय वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो । पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार...बाँकी

    विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राऊ परेपछि दुबईका सुन ब्यापारीको रुवाबासी

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो। पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका...बाँकी

    मोरङको कर्सिया बजारमा अन्त:शुल्क स्टिकर दुरुपयोग गर्ने सुनील १९ लाख धरौटीमा छुटे

    मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित  कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्। सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा...बाँकी

    सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

    काठमाडौं। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ। विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका...बाँकी

    माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन्। धादिङ त्रिपुरासुन्दरी गाउँपालिका १ घर भई हाल जिल्ला काठमाडौंको बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार कुलमान कुमालसमेत...बाँकी

    एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट, बन्द्री केसी समूहले पाएन ‘क्लिन चिट’

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी

    मुगु हत्याकाण्ड: आफन्त बनेर घरभित्र छिरेका थिए चारैजनाको हत्या गरेर भागे

    मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ। हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको...बाँकी

    चिनजानकै साथीलाई आफ्नो नामको सिमकार्ड दिदाँ ब्ल्याकमेलिङ !

    काठमाडौं। दैलेखका गीता थापा (नाम परिवर्तन) को न्युरोडमा मोबाइल पसल छ। मोबाइल पसल भएकाले पसलमा ग्राहक पुग्ने नै भए। करिब चार महिनाअघि गीताका चिनजानकै साथी दैलेख महाबु गाउँपालिका–२ का ३९ वर्षीय तुलाराम सारु छिरे। उनी...बाँकी

    नेपालमा ‘चेक बाउन्स’ मुद्दाको चाप बर्सेनी बढ्यो

    काठमाडौं – नेपाल प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा...बाँकी