News Portal

  • गृहपृष्ठ # सहकारी अपचलन

    लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुने

    माघ २३, चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा...बाँकी

    सहकारी ठगी प्रकरण : चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

    माघ २२, चितवन – चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग...बाँकी

    रवि लामिछानेसहित ७ जनाविरूद्ध थुनछेक बहस जारी

    पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ। बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध...बाँकी

    सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछाने सहित ७ जनाको थुनछेक बहस सुरु

    पोखरा, १४ पुस – पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस आजबाट सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित सात जनाको बयान सकिए पछि थुनछेक बहस सुरु गरिएको...बाँकी

    रवि लामिछाने सहित सात जनाको बयान सकियो

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा मुछिएका सात जनाको बयान मंगलबार जिल्ला अदालत कास्कीमा सकिएको छ। रवि लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला...बाँकी

    रवि लामिछाने विरुद्ध कास्की अदालतमा अभियोगपत्र दायर हुने

    काठमाडौँ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध आज आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिने भएको छ। सरकारी वकिल कार्यालयका अधिकारीहरूले मिसिल र प्रमाणहरू कास्की जिल्ला अदालतमा पेश गरिसकेको स्रोतले...बाँकी