News Portal

रवि लामिछाने विरुद्ध कास्की अदालतमा अभियोगपत्र दायर हुने

रवि लामिछाने विरुद्ध आज आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिने भएको छ।

संगीता गुरुङ
३०४ पटक

काठमाडौँ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध आज आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिने भएको छ।

सरकारी वकिल कार्यालयका अधिकारीहरूले मिसिल र प्रमाणहरू कास्की जिल्ला अदालतमा पेश गरिसकेको स्रोतले जानकारी दिएको छ।

अदालतले मिसिल र प्रमाणहरू रुजु गरेपछि मुद्दा दर्ता हुने जनाएको छ। मिसिल रुजु गर्न केही समय लाग्ने भएकाले साँझसम्म मुद्दा दर्ता हुने अपेक्षा गरिएको छ।

यो घटनाले सहकारी ठगी प्रकरणमा थप कानूनी प्रक्रिया अघि बढ्ने संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...