काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र...बाँकी
काठमाण्डौ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ। कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका...बाँकी
काठमाडौँ। विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै रु २२ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ। पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा...बाँकी
एजेन्सी। अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्विकार गरेको छ। गत सोमवार साँझ रामेछापकी २१ वर्षीया मुना पाण्डे अमेरिकाको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी...बाँकी
वासिङ्टन। अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको गोली हानी हत्या गर्ने अभियुक्तलाई ह्युस्टन प्रहरीले पक्राउ गरेको छ। सर्वसाधारणको विभिन्न सुझावका आधारमा बुधबार साँझ ट्राफिक जामको क्रममा संदीग्धलाई पक्राउ गरिएको हो। अभियुक्तको परिचय खुल्न नसकेको...बाँकी
काठमाडौं। वीरगंजमा सवा एक करोडभन्दा बढी मूल्यको औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ। ती सामाग्रीको बिलबीजक नभएको प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य एक करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ रहेको छ। जिल्ला...बाँकी
पोखरा। म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीकी १९ वर्षीया मीना परियार गएको पुस १६ गते घरबाट एकाएक हराइन्। स्थानीय गलेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मीना छिमेकी राम खत्रीसँग प्रेममा थिइन्। मीनाका पिता चन्द्रे नेपालीले खोजतलासका...बाँकी
धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।...बाँकी
पोखरा। पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका दुई पत्रकारलाई...बाँकी
काठमाडौं। पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो। राति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार...बाँकी