News Portal

दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी

हिमालीसंचार संवाददाता
४१९ पटक

काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो।

त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा परेका ती युवा बझाङ घर भएका तिलक खड्का रहेका छन्।

प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले दिएको जानकारी अनुसार खड्काबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...