News Portal

एनपिएलको फाइनल पछि युवकलाई कुटपिट, दुई जना पक्राउ

नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Sangeeta Gurung
२७३ पटक

काठमाडौँ, पुस ८ – नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार, त्रिभुवन विश्वविद्यालय गेट नजिकै एक समूहले सर्लाहीका अमन कुमार सिंहलाई कुटपिट गरेका थिए। पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद रहेका छन्।

जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई साम्प्रदायिक दुर्व्यवहारको आरोपमा कुटपिट गरिएको बताइएको छ। प्रहरी वृत्त कीर्तिपुरले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...