News Portal

मोरङको रंगेलीमा बुवाले छोरालाई धारिलो हतियार प्रहार

रबिन्द्र बराल, मोरङ
७७२ पटक

चैत्र-११, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित सखुवाथान बस्ने २६ बर्षीय बासुदेव ऋषीदेव घाइते भएका छन्। उनलाई आफ्नै बुवा गंगे ऋषीदेव  मादक पदार्थ सेवन गरेर घरेलु घारिलो हतियारले प्रहार गरेर छोरालाई सख्त घाइते  बनाएका हुन्। 

गएरात करिब ८ बजे सामान्य घरेलु बादविबाद भएपछि बुबा गंगेले छोरा बासुदेवलाई घरेलु घारिलो हतियार दाउ प्रयोग गर्दा छोराको टाँउको गहिरो चोट  लागेपछि तत्काल दोहमना प्रहरी चौकीका टोलीले  धारीलो हतियार प्रहार गर्ने बुवा गंगे र निजले प्रयोग गरेको घरेलु हतियार “दाउ” प्रहरीले बरामद गरेको छ।

 बुवाको आक्रमण पश्चात छोरा बासुदेवो स्थानीय रंगेली अस्पतालमा उपचार भईरहेको छ भने उनका बुबालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...