News Portal

डाईनियाको सुनचाँदी पसल चोरी गर्ने एक युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
३७४ पटक

जेष्ठ-२९, मंगलबार/मोरङ – मोरङ सुनवर्षी  नगरपालिकाको डाइनिया बजारमा संचालनमा रहेको न्यू श्री कृष्णा ज्वेलर्स र योगिता ज्वेलर्स पसलको ताल्चा तोडफोड गर्ने युवा पक्राउ गरिएको छ।

सुनचाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने सुनवर्षी-८ हरिशचन्द्रगढी बस्ने मसोलदिन मियाँको छोरा ३० वर्षीय जफर आलम चोरीमा संलग्न रहेकोले निजलाई रंगेली प्रहरीले पक्राउ गरेको हो । 

निजलाई ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...