News Portal

मोरङको कर्सिया बजारमा अन्त:शुल्क स्टिकर दुरुपयोग गर्ने सुनील १९ लाख धरौटीमा छुटे

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
८९४ पटक

मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित  कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्।

सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने केशव किराना पसलका सञ्चालक ४८ बर्षीय सुनील कुमार राजवंशीलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको थियो।

निजको घरबाट Ready made Tobacco लेखिईएको अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित रंगेली प्रहरीले गोप्य सूचनाको आधारमा गत शनिबार राजवंशीलाई नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि आन्तरिक राजस्व  कार्यालय विराटनगर पठाईएको थियो। सुनिललाई कानून बमोजिम  २० लाख  रुपैयाँ धरौटी बुझाएर छुटेको आन्तरिक राजश्व कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...