News Portal

गृहपृष्ठ अपराध, समाचार, समाज

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार चालकको खोजी कार्य प्रहरीले सुरु गरेको छ। भिडियोमा एक व्यक्ति कारबाट ओर्लिएर पैदलयात्रीलाई अपशब्द प्रयोग गर्दै मुक्का प्रहार गरेको देखिन्छ।...बाँकी

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८ का २२ वर्षीय सौगात थापा मगर र ३२ वर्षीय सूर्य राजवंशीलाई...बाँकी

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाबाट ल्यापटप, चार्जर र भिडियो रेकर्डर जस्ता सामान बरामद भएका छन्। प्रहरीका अनुसार चोरीमा संलग्न...बाँकी

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिले नेपाली कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा,...बाँकी

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभागका नासु...बाँकी

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। केही दिनदेखि सम्पर्कमा नरहेका हरिबहादुर डिसीलाई खोजी गर्ने क्रममा जंगल क्षेत्रमा उनको शव भेटिएको प्रहरीले जनाएको छ। घोराही...बाँकी

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा प्रयोग गरिएको घटनामा पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि काठमाडौं...बाँकी

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी नाका पछिल्ला वर्षहरूमा तस्करीको मुख्य केन्द्र बन्दै गएको छ। वर्षौंदेखि सिक्टीमा रहेको छोटी भन्सार कार्यालय कर्मचारीविहीन हुँदा अहिले सिक्टी, डाइनिया...बाँकी

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको पाइएको छ। पछिल्लो समय घर निर्माण गर्दा सौन्दर्यका लागि मार्बल र टायल्स प्रयोग गर्ने होड बढेसँगै खुला सीमा क्षेत्रबाट अवैध...बाँकी

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै २४ मंसिरदेखि सञ्चालनमा रहेको संयुक्त अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा...बाँकी