काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ...बाँकी
ठगी प्रहरी युके वैदेशिक रोजगारी
कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा धनगढी उप–महानगरपालिका–३, मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू भारतको लखिमपुर...बाँकी
कैलाली धनगढी प्रहरीले नियन्त्रण भारतीय नागरिक पक्राउ स्रोत नखुलेको रकम
ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका भारतीय नागरिक सरोज आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। बेतिया, भारतका १८ वर्षीय आलमलाई ललितपुर...बाँकी
अदालत आदेश चोरी घटना प्रहरी कारबाही भारतीय नागरिक ललितपुर हितेन्द्रदेव शाक्य हिमाली संचार
काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि त्यसमा देखिएका व्यक्तिमध्ये एक जना प्रहरी कार्यालयमा पुगेका छन्। आफू टीओबी समूहको सदस्य भएको बताउने तेन्जेन दावा आइतबार प्रहरीमा उपस्थित...बाँकी
काठमाडौं समाचार जेन–जी आन्दोलन टीओबी समूह तेन्जेन दावा पेस्तोल भिडियो प्रहरी अनुसन्धान सामाजिक सञ्जाल
काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान गएको छ। पाँचथर घर भई स्थानीय रूपमा बसोबास गर्दै आएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ। घटनामा...बाँकी
काठमाडौं समाचार टोखा हत्या प्रहरी अनुसन्धान
भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको ज्यान गएको छ। सिरप उत्पादन गर्ने तमिलनाडुस्थित स्रसेन फार्माका मालिक एस. रंगनाथनलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका...बाँकी
कोल्ड्रिफ प्रहरी अनुसन्धान बालबालिका मृत्यु भारत विषाक्त सिरप स्रसेन फार्मा स्वास्थ्य जोखिम
काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय ई–कमर्स प्लेटफर्मको नाम र ‘टाक्स’ जस्ता शब्द प्रयोग गरी घरै बसेर सजिलै पैसा कमाउन सकिन्छ भनी झुठा आश्वासन दिने प्रवृत्ति...बाँकी
ई–कमर्स ठगी घरै बसेर कमाउने ठगी नेपाल प्रहरी फेसबुक साइबर प्रहरी
काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीका ३६ वर्षीय नेवाङ्ग तामाङलाई बुधबार बुद्ध नगरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तामाङले सडक सुरक्षा सुनिश्चित गर्दै काम...बाँकी
अपराध काठमाडौं प्रहरी सामाजिक घटना
गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की भएको...बाँकी
गुल्मी नाबालिका पक्राउ प्रहरी बलात्कार
मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय रमेश थिङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार...बाँकी
चेपाङ समुदाय प्रहरी पक्राउ बलात्कार मकवानपुर महिला हिंसा सुत्केरी स्थानीय घटना