रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार कीर्तिपुरस्थित वर्न अस्पतालले बुधबार साँझ करिब ६ बजे...बाँकी
आत्मदाह प्रहरी अनुसन्धान रुबी साह हत्या रौतहट लक्ष्मण पासवान वर्न अस्पताल
रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवानले आफैंलाई डिजेल खन्याएर आगो लगाएको...बाँकी
अपराध अनुसन्धान गौर नेपाल प्रहरी रुबी साह हत्या रौतहट लक्ष्मण पासवान सुटकेस हत्या
काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्। घटना सार्वजनिक भएपछि कुवेती...बाँकी
#मृत्यु आप्रवासी कुवेत गिरफ्तारी नेपाली कामदार विषाक्त मदिरा
रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा प्रहरीले ठोस प्रमाण फेला पारेको छ। घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएपछि अनुसन्धान निर्णायक चरणमा पुगेको प्रहरीले जनाएको...बाँकी
अपराध अनुसन्धान मधेस प्रदेश प्रहरी रुबी हत्या प्रकरण रौतहट समाचार सुटकेस हत्या
काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई रेस लामा नामले चिनिन्छ, प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार आइतबार साँझ चाबहिल क्षेत्रबाट...बाँकी
काठमाडौँ गुण्डागर्दी गोपाल मोक्तान प्रहरी पक्राउ रेस लामा लेनदेन विवाद
रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार जानको लागि डेरा छोडेकी थिइन्। उनी आमा मिथिला देवीसँग फोनमा अन्तिम पटक कुराकानी गर्दै “बजारबाट के ल्याउँ?” भनेर सोधिन्। आमा...बाँकी
अनुसन्धान पोस्टमार्टम माधव नारायण नगरपालिका मोबाइल गायब रहस्यमय मृत्यु रुबीकुमारी साह रौतहट सीमा पार सुटकेस हत्या
सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का दुई जना संचालक र कर्मचारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। वीरेन्द्रनगर–४ मुलपानीस्थित उक्त कम्पनीले “ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी...बाँकी
अदालत ठगी प्रकरण धरौटी नेपाल पक्राउ पुर्पक्ष रोजगार प्रलोभन सुर्खेत समाचार स्काइ ड्रिम इन्टरप्रेनर्स
रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी...बाँकी
अपराध समाचार जनकपुरधाम नेपाल प्रहरी मुजफ्फरपुर रुवीकुमारी साह रौतहट सुटकेस हत्या
हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर...बाँकी
अपराध घटना गौर नगरपालिका नेपाल समाचार प्रहरी अनुसन्धान रौतहट विवाहित महिला सुटकेशमा शव
बुटवल, भदौ ६ – रुपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र वितरण गर्ने कारोबारमा संलग्न एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन्। उनीलाई चितवनबाट पक्राउ गरी रुपन्देही...बाँकी
अभिषेक यादव नक्कली प्रमाणपत्र प्रहरी कारवाही रुपन्देही शैक्षिक फर्जीवाडा हरिप्रसाद कँडेल