ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कटुवाललाई ललितपुर प्रहरीले भदौ ३ गते साँझ मकवानपुरको हेटौंडाबाट...बाँकी
अपराध अनुसन्धान ऋण कविराज कटुवाल जबर्जस्ती असुली नेपाल बैंक खाता मिटरब्याज ललितपुर सिन्धुपाल्चोक
गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका छन् । करिब ४३ वर्षका लामा सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका भए पनि त्यसपछि सम्पर्कविहीन बनेका थिए । बिहीबार...बाँकी
#मृत्यु गोरखा चुमनुब्री गाउँपालिका दुर्घटना प्रहरी अनुसन्धान बेपत्ता रिनजिन लामा हिसे दोर्जे
काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको छ। नर्थपोल स्कुल नजिकै रहेको एक ६० वर्षीय पुरुषको डेराबाट ताला फोडी नगद तथा सुनका गहना चोरी भएको हो। जिल्ला...बाँकी
काठमाडौँ अपराध जिल्ला प्रहरी परिसर काठमाडौं तार्केश्वर नगरपालिका नगद चोरी मनमैजु चोरी सुनका गहना चोरी
काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो...बाँकी
इन्काउन्टर योजना कर्फ्यु काठमाडौं डीएसपी तीनकुने घटना दुर्गा प्रसाईं पत्रकार सम्मेलन मदन भण्डारी सिभिल प्रहरी
दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले प्राप्त उजुरीको आधारमा गिरीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा...बाँकी
इलाका प्रहरी कार्यालय कानुनी प्रक्रिया किशोरी जबरजस्ती करणी तुलसीपुर दाङ प्रहरी नियन्त्रण बालकृष्ण गिरी सुरक्षा
चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका विभिन्न...बाँकी
अपराध चितवन चोरी नेपाल प्रहरी बालबालिका लागुऔषध
काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी अखेर प्रहरीको फन्दामा परेका छन्। उनी भारत भाग्ने क्रममा पर्साको वीरगञ्जबाट नियन्त्रणमा लिएर...बाँकी
अपराध अनुसन्धान काठमाडौं प्रहरी गोंगबु हत्या घरेलु हिंसा ललिता बिक वीरगञ्ज पक्राउ सन्तोष सेन्चुरी
काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका उच्च स्रोतका अनुसार गोर्खालीमाथि बैंकिङ्ग कसुरको अभियोग छ। उनीमाथि...बाँकी
काठमाडौं प्रहरी बैंकिङ्ग कसुर राजु गोर्खाली
काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले...बाँकी
काभ्रे गेस्ट हाउस हत्या गोङ्गबु पर्सा प्रहरी अनुसन्धान ललिता विक सन्तोष सेन्चुरी
नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। घटनामा प्रहरी र पक्राउ परेका व्यक्तिहरूबीच झडप हुँदा एकजना घाइते भएका छन्। पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-५...बाँकी
खैरो हेरोइन गोली चल्यो नेपालगञ्ज प्रहरी झडप प्रहरीले पक्राउ बाँका लागुऔषध कारोबार