News Portal

गृहपृष्ठ अपराध, समाचार

दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको छ। दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली उर्फ दिलीप विकमाथि दाङ जिल्ला...बाँकी

दैलेखमा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको सनसनीपूर्ण घटना, दुई जना पक्राउ

दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका सामूहिक बलात्कारको पीडामा परेकी छन्। ती बालिका तीजको कार्यक्रममा सहभागी भएर घर फर्कंदै थिइन्, तर बाटोमा दुई युवकले उनलाई र...बाँकी

पशुपति आर्यघाट प्रकरण: शवबाट हड्डी–खरानी निकाल्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, साउन २९ – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बिक्री गर्ने गिरोहमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ–१२, कपन...बाँकी

ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५ किलो बुद्धचित्तको दाना बरामद गरेको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर...बाँकी

देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

– नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ भने अवस्था सामान्य रहेको छ। गृह मन्त्रालयले असार मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभरका कारागारहरूमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको हो।...बाँकी

सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय सहयोगी सेवाबाटै बर्खास्त भएको घटना बाहिर आएको छ। हेटौंडा रातमाटेमा दरबन्दी रहे पनि साउन ६ गते काजमा सिन्धुपाल्चोक आएका कार्यालय...बाँकी

दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय खगेन्द्र...बाँकी

दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ सलीम पिस्टल नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष सुराकीका आधारमा पाँच दिनअघि काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा...बाँकी

कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ घुस प्रकरणमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठोस प्रमाणसहित उनीविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।...बाँकी

बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको आशंकामा दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना साउन १८ गते राति गोकर्णेश्वर–६ स्थित नारायणटारको लामा पेट्रोल पम्प नजिक भएको...बाँकी