News Portal

दाङमा नाबालिग बलात्कार प्रकरणमा युवकलाई १२ वर्ष कैद

१८४ पटक

दाङ, साउन ३० — दाङ जिल्लामा १४ वर्षीया नाबालिग बलात्कार प्रकरणमा संलग्न एक युवकलाई अदालतले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको छ।

दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली उर्फ दिलीप विकमाथि दाङ जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको इजलासले सजाय सुनाउँदै ५ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो। साथै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति र २० हजार रुपैयाँ राहत कोषमा जम्मा गर्न पनि निर्देशन गरिएको छ।

अदालतका श्रेष्टेदार दामोदर घिमिरेका अनुसार, विकले २०८१ साल वैशाख ६ गते १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोग प्रमाणित भएपछि यस्तो सजाय तोकिएको हो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...