News Portal

गृहपृष्ठ अपराध, समाचार

६ करोड अपचलनपछि ६ वर्षदेखि फरार सहकारी अध्यक्ष अशोक केसी अन्ततः भक्तपुरबाट पक्राउ

रुपन्देही, साउन १५ – रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी, जो करिब ६ करोड रुपैयाँ अपचलनको आरोप लागेपछि सन् २०७८ यता फरार थिए, अन्ततः भक्तपुरबाट पक्राउ परेका छन्। सहकारीका बचतकर्ताको विश्वासमाथि...बाँकी

जनकपुर खुकुरीकाण्ड : एकपछि अर्को ज्यान लिने रामबाबु फेरि प्रहरीको फन्दामा

जनकपुरधाम, साउन १५ – एकपटक आफ्नै श्रीमतीको हत्या गरेर जेल बसेका सिरहा क्षिरेश्वरनाथ-९ इच्छापुर निवासी ४३ वर्षीय रामबाबु साह फेरि अर्काे ज्यान लिएर प्रहरीको फन्दामा परेका छन्। यसपटक उनको क्रोधको शिकार बनिन् १५ वर्षीया किशोरी...बाँकी

ठमेल दोहोरी साँझ झगडा : ‘सानुभाइ’ सहित तीन जनालाई चार दिनको म्याद थप

काठमाडौं, साउन १५ – राजधानीको पर्यटकीय क्षेत्र ठमेलस्थित ‘नगरकोट दोहोरी साँझ’ मा झगडा मच्चाएको अभियोगमा पक्राउ परेका ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई थप चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको...बाँकी

प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूमाथि मानव तस्करीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक उजुरी दिएका छन्। उनले हुलाकमार्फत पठाएको उजुरीमा...बाँकी

कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ ठगी भएको खुलेको छ । पसलका सञ्चालक र स्थानीय एमाले नेता मनोज अधिकारी १२ करोड रुपैयाँसहित फरार भएका छन् ।...बाँकी

पूर्वप्रदेशप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा : पक्राउपछि १० दिनमै अभियोजन प्रक्रिया टुंगोमा

काठमाडौं, साउन १३ – मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। राजधानीको बानेश्वरस्थित डेरामा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेपछि सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा अभियोग...बाँकी

दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या गरी फरार भएका युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्। घटनामा संलग्न २५ वर्षीय श्यामकुमार सदा भारततर्फ भाग्ने क्रममा पक्राउ परेका...बाँकी

माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री लुटपाट गरेको आरोपमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८, जरङ्खुका २१ वर्षीय कौशल बस्नेत...बाँकी

दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव...बाँकी

शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा गर्दै फर्जी कागजात पेश गरिएको खुलासा भएको छ। यस आपराधिक योजनामा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...बाँकी