News Portal

  • गृहपृष्ठ # ग्लोबल आईएमई बैंक

    शैल्यशिखरमा जीवितलाई मृत देखाएर कृषि अनुदान हत्याउने षड्यन्त्र : दुई कर्मचारी पक्राउ

    दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा गर्दै फर्जी कागजात पेश गरिएको खुलासा भएको छ। यस आपराधिक योजनामा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...बाँकी