News Portal

गृहपृष्ठ Flash News, अपराध, समाचार, समाज

भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी बिष्णु माया पक्राउ परिन् !

मंगलबार, असार ३१, २०८२ काठमाण्डौ। ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट एक युवती मानव बेचबिखनको अभियोगमा पक्राउ गरिएको हो। बुटवल–११ न्यू दुर्गानगर बस्ने ४६...बाँकी

ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको छ। घरधनी प्रेम महर्जनको तीन तले घरमा कौडा खेलिँदै आएको जानकारीका आधारमा २९ असार साँझ साढे ६ बजे...बाँकी

रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष ०८१/०८२ मा मृत्यु हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ। सो क्षेत्रमा झुन्डिएर, विष सेवन, पानीमा डुबेर, सवारी दुर्घटना तथा अन्य विभिन्न...बाँकी

अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्कमा एक छोराले नशाको मातमा आफ्नै बाबुको ज्यान लिएर मलखातामा गाडेको हृदयविदारक घटना खुलेको छ। ७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका...बाँकी

धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बगोटीका अनुसार बुधबार साँझ गोप्य सूचनाका आधारमा खोजतलास गर्दा ठूलो परिमाणमा...बाँकी

किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र...बाँकी

सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। भेरीगंगा नगरपालिका–१० छिन्चुबाट बुधबार पक्राउ परेका व्यक्तिसँग प्रहरीले पाँच किलो ४५० ग्राम अफिम बरामद गरेको हो। पक्राउ पर्नेमा...बाँकी

श्रीमानसँगको सम्बन्धका कारण युवतीको सामूहिक कुटपिटमा मृत्यु, झापामा ६ जना पक्राउ

झापा, असार २५  – झापाको अर्जुनधारा नगरपालिका–४ भाङवारीमा एक युवतीको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। शनिश्चरे क्याम्प नजिकै डेरामा बस्दै आएकी २२ वर्षीया गंगा राईको ज्यान गएको हो। स्थानीय प्रहरीले दिएको जानकारीअनुसार गंगा राईमाथि श्रीमानसँगको...बाँकी

जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ। गत असार १८ गते बिहान जनकपुरधाम...बाँकी

स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने व्यक्ति ४० वर्षीय वाङ जियान रहेका छन्, जो स्वयम्भू क्षेत्रमा भाडामा...बाँकी