रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व राष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्। मंगलबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका जितेन्द्र राउतलाई शसस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।...बाँकी
गौर भन्सार पूर्व अनुसन्धानकर्मी रौतहट शसस्त्र प्रहरी स्रोत नखुलेको रकम
झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई किशोरले अकालमा ज्यान गुमाउनुपरेको छ। संगम चोकका १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो उपचारका क्रममा मृत्यु भएपछि कुटपिटका कारण मृत्यु...बाँकी
अपराध समाचार किशोर कुटपिट झापा घटना बिर्तामोड शिवसताक्षी
बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट असार १५ गते दिउँसो साढे ३ बजे...बाँकी
नेपाल-भारत सीमा बालिका उद्धार मानव बेचबिखन रूपन्देही सीमा नियन्त्रण
काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता...बाँकी
उजुरी एलिना चौहान चरित्र हत्या नेपाल प्रहरी समीक्षा अधिकारी साइबर ब्युरो सामाजिक सञ्जाल दुर्व्यवहार
काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी क्षेत्रमा बस्दै आएका २९ वर्षीय रमेश थापा...बाँकी
अश्लील सामग्री काठमाडौं प्रहरी महिला शोषण रमेश थापा साइबर अपराध सुर्खेत
रौतहट, असार १५ — तीन वर्षअघि आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका एक युवक अन्ततः प्रहरीले पक्राउ गरेको छ। रौतहटको इशनाथ नगरपालिका–४, घिउरा टोल निवासी फैयाद मिया मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचनाका...बाँकी
रौतहट श्रीमती हत्या प्रकरण
मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो। प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने...बाँकी
कोशी अस्पताल धनपालथान गाउँपालिका मोरङ
काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। अनुहारमा गम्भीर चोट रहेका कारण प्रारम्भिक अवस्थामै...बाँकी
प्रहरी अनुसन्धान बलात्कार बालसुरक्षा भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक
काठमाडौं, असार १३ – नेपाल आयल निगमको थानकोट डिपोमा फेरि एक पटक इन्धन चोरीको घटना सार्वजनिक भएको छ, जसमा निगमकै कर्मचारीहरूको संलग्नता खुलेको छ। यस्ता घटनाहरू विगतमा पनि पटक–पटक दोहोरिंदै आएको भए तापनि प्रत्येकपटक दोष...बाँकी
इन्धन अपचलन थानकोट डिपो नेपाल आयल निगम पोखरा तेल काण्ड भ्रष्टाचार
पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले अन्ततः पक्राउ गरेको छ। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका गुनडाँडामा २०६१ साल असार १९ गते भएको एक जघन्य घटनामा संलग्न पूर्णबहादुर...बाँकी
नेपाल प्रहरी न्याय प्रक्रिया पाल्पा फरार अभियुक्त समसामयिक समाचार हत्या