काठमाडौं, असार ११ – राजधानीको चन्द्रागिरीस्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीमाथि धाँधलीपूर्वक दबाब र हैरानी दिने गिरोह सक्रिय रहेको सूचना पाएपछि प्रहरीले छ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–६ का २९ वर्षीय...बाँकी
अभद्र व्यवहार चन्द्रागिरी यातायात व्यवस्था कार्यालय
धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे अनुसन्धान अघि बढ्दै जाँदा उनको हत्या भएको आशंका गरिएको छ। सोमबार बिहान ३० वर्षीया रेणु चौधरी आफ्नै...बाँकी
कार्यालय सहयोगी धनगढी प्रहरी अनुसन्धान हत्या आशंका
काठमाडौं, असार ८ – वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सिन्धुलीका एक युवक पक्राउ परेका छन्। क्रोएसिया पठाइदिन्छु भन्दै आर्थिक ठगी गर्ने ४२ वर्षीय सुवर्ण कुमार बल प्रहरीको नियन्त्रणमा आएका हुन्। सिन्धुली...बाँकी
घ्याङलेक गाउँपालिका ठगी वैदेशिक रोजगारी सिन्धुली
काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालतले प्रहरीको अनुरोधमा असार १६ गते पक्राउ पुर्जी जारी गरेको हो। बर्दियाको...बाँकी
जनमत पार्टी पर्सा जिल्ला अदालत बैंकिङ कसुर सुमन शर्मा रायमाझी
कैलाली, असार ८ – कैलाली जिल्लामा आफ्नै भाउजूमाथि निर्मम हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १६ दिनकी सुत्केरी भाउजूको हत्या गरी गहना लुटेको अभियोगमा २० वर्षीय नवीन नाथ पक्राउ परेका...बाँकी
कैलाली जिल्ला कैलाशपुर गौरीगंगा नगरपालिका
काठमाडौं, असार ८ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, गोदामचोकमा शनिबार राति चक्कु प्रहार भएको छ। स्थानीय ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार हुँदा उनी घाइते भएका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राति...बाँकी
काठमाडौं चन्द्रागिरि नगरपालिका
काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अदालतले ७ दिनको म्याद थप गरेको छ। लिखतसम्बन्धी कसुर र ठगीको आरोपमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले...बाँकी
काठमाडौं जिल्ला अदालत ज्योतिबहादुर भण्डारी सहकारी ठगी सीआईबी
काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीश न्याय परिषद्मा तानिएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको गम्भीरता हेरेर परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको हो। न्यायाधीश खुशीप्रसाद...बाँकी
अफताब आलम उच्च अदालत जनकपुर
काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता र राहदानी सम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ। काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीको नाममा दुईवटा फरक...बाँकी
केन्द्रीय अनुसन्धान ब्युरो ज्योतिबहादुर भण्डारी मितेरी सहकारी घोटाला
काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ। थाइल्याण्डको बैंककबाट काठमाडौं आइपुगेकी एक भारतीय महिला १ किलो २६० ग्राम सुनसहित पक्राउ परेकी हुन्। भन्सार कार्यालय र सशस्त्र प्रहरी...बाँकी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल