News Portal

गृहपृष्ठ अपराध, समाचार, समाज

रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको प्रष्ट देखिन्छ। रंगेली र आसपासका क्षेत्रमा पछिल्ला दिनहरूमा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, तर प्रहरी भने यथास्थितिवादी भूमिकामा...बाँकी

बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै घटनामा दुई जनाको ज्यान गएको छ। २५ वर्षीय हेमराज थारुले आफ्नै ५० वर्षीय बुबा जयराम थारुलाई कोदालो प्रहार गरी विभत्स...बाँकी

रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर आएको दुई महिना नपुग्दै सुरक्षा चुनौती थपिएको छ। स्थानीयवासीका अनुसार रंगेली क्षेत्रमा विगतमा सामान्य चोरीका घटना मात्र हुँदै आएका थिए।...बाँकी

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २२ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै झण्डै १५ वर्षअघिको पतञ्जलि जग्गा प्रकरण फेरि चर्चामा आएको छ। भारतको पतञ्जलि योगपीठले नेपालमा आयुर्वेदिक अस्पताल, शिक्षालय र...बाँकी

चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार बिहान राजधानीबाट नियन्त्रणमा लिई...बाँकी

फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।...बाँकी

ट्रान्सफर्मरभित्रको तामा चोरी

मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा...बाँकी

दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, थुनछेक बहस सुरु — अब थुना या धरौटीको टुंगो लाग्ने चरणमा

काठमाडौं, जेठ २१ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान प्रक्रिया पूरा भइसकेको छ। बयान सकिएपछि अब उनीहरूलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतमा बहस सुरु भएको...बाँकी

भोटो जात्रालाई लक्षित पाकेटमार समूह, मोबाइल र नगदसहित पक्राउ

काठमाडौं, जेठ २० – प्राचीन सांस्कृतिक महत्व बोकेको रातो मछिन्द्रनाथको भोटो जात्रामा यस वर्ष पनि भीडको फाइदा उठाउँदै पाकेटमार गिरोह सक्रिय देखिएको छ। भक्तजनहरूको भीडमा चोरी गरेर फरार हुने योजनासहित आएको समूहलाई प्रहरीले समात्न सफल...बाँकी

पाकिस्तानमा १७ वर्षीया टिकटकर सना युसुफको गोली हानी हत्या, अनुसन्धान जारी

इस्लामाबाद, जेठ २० — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफलाई अज्ञात आरोपीले गोली हानी हत्या गरेको घटना सामाजिक संजालमा ठूलो सदमा र चिन्ता निम्त्याएको छ। प्रहरीका अनुसार, आरोपीले सनाको घरमा प्रवेश गरी खानतलासी...बाँकी