मकवानपु, असार २ – राक्सिराङ गाउँपालिका–१ निवासी ५० वर्षीय राजु स्याङतानलाई प्रहरीले अवैध हातहतियार र ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले स्याङतानको घरमा छापा...बाँकी
मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका लागूऔषध
काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि भ्रामक आरोपहरू लगाउँदै आएकी एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साइबर ब्युरो, काठमाडौंको टोलीले खोटाङ जिल्ला...बाँकी
टिकटोक सामाजिक सञ्जाल
काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा...बाँकी
कुलेश्वर लागुऔषध
काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। घटना रहस्यमय ढंगले घटेको देखिएपछि अहिले प्रहरीले गहिरो अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी परिसर...बाँकी
काठमाडौं बूढानीलकण्ठ नगरपालिका
काठमाडौं, असार १ – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंले मिडिया हाउसहरू जलाउन निर्देशन दिएको प्रमाण सार्वजनिक भएको छ। प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरूको मोबाइल जाँच गर्दा...बाँकी
तीनकुने काण्ड दुर्गा प्रसाईँ
काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई पुनः पक्राउ गर्ने तयारी भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू बयानका लागि...बाँकी
#राप्रपा तीनकुने घटना धवलशमशेर राणा रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी
रामेछाप, जेठ २९ – रामेछाप नगरपालिका–४, हिमगंगामा पारिवारिक विवादकै कारण सालोको ज्यान लिएको आरोपमा एक जना भिनाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५० वर्षीय विनोदकुमार यस्माली रहेका छन्। प्रहरीका अनुसार जेठ २७ गते घरायसी विवाद...बाँकी
रामेछाप
पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव रक्ताम्मे अवस्थामा फेला परेको छ। घटनापछि प्रहरीले तीव्र अनुसन्धान अघि बढाउँदै केही घण्टामै घटनामा संलग्न रहेको आशंकामा दुई...बाँकी
पोखरा महानगरपालिका वन क्याम्पस
पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको सडक किनारमा सोमबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीयवासीहरू बिहानको समयमा दैनिक क्रियाकलापका लागि घर बाहिर निस्कँदै गर्दा...बाँकी
पोखरा महानगरपालिका वन क्याम्पस
भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको जघन्य घटना सार्वजनिक भएको छ। प्रेमिकाको शव ठूलो ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालिएको अवस्थामा भेटिएपछि स्थानीय प्रहरी परिचालित भएको...बाँकी
भारत हैदराबाद