मितेरी सहकारी घोटाला : दुई वटा नागरिकता र राहदानी बनाएका ज्योतिबहादुर भण्डारीमाथि थप छानबिन सुरु

काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता र राहदानी सम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ। काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीको नाममा दुईवटा फरक...बाँकी