हतियार र भारी परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ, गाउँलेको अवरोधपछि प्रहरीद्वारा हवाई फायर

मकवानपु, असार २ – राक्सिराङ गाउँपालिका–१ निवासी ५० वर्षीय राजु स्याङतानलाई प्रहरीले अवैध हातहतियार र ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले स्याङतानको घरमा छापा...बाँकी