मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना सार्वजनिक भएको छ । आफ्नै देवरको हातबाट ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या भएको खुलासा भएपछि प्रहरीले देवरलाई नियन्त्रणमा लिएको...बाँकी
देवर भाउजू हत्या नेपाल प्रहरी पुर्खौली अंश विवाद मोरङ हत्या रतुवामाई नगरपालिका
भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ। घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार...बाँकी
धरान अस्पताल पीडित परिवार सहयोग फरेन्सिक परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भोजपुर सामूहिक हत्या रामप्रसाद राई गाउँपालिका
मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का ५५ वर्षीय कृत्यानन्द ठाकुर, सोही ठाउँका ३८ वर्षीय सुशील बुढाथोकी र भारतको अररिया घर भएकी एक महिला गरी तीन जनालाई...बाँकी
नेपाल–भारत सीमा अपराध ब्राउन सुगर तस्करी मोरङ रंगेली नगरपालिका
काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई अदालतले सफाइ दिए पनि पीडित भनिएका गौरीशंकर राम चमार पहिलोपटक खुला मञ्चमा आएर आप्नो व्यथा सुनाउँदा आलममाथि...बाँकी
अफ्ताब आलम प्रकरण इँटाभट्टा बम बिष्फोट गौरीशंकर राम चमार नेपाल अदालत निर्णय पीडितको बयान बम विस्फोट पीडित मोहम्मद अफ्ताब आलम रौतहट घटना सत्य खोज रिपोर्ट हिमाली सञ्चार
काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल एक साताभित्रै रिहा भएका छन्। गत १३ असारमा चेक बाउन्सको उजुरीपछि प्रहरीले भेटवाललाई नियन्त्रणमा लिएर...बाँकी
SP अपील राज बोहरा काठमाडौं भ्यू टावर चेक बाउन्स केस जिल्ला अदालत काठमाडौं ठगी आरोप मनोजकुमार भेटवाल
स्याङ्जा, असार २२ — स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मा भएको सुन चोरी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट नगरपालिका–४ स्थायी घर भई हाल वालिङ–६ बसोबास...बाँकी
वालिङ नगरपालिका सुन चोरी प्रकरण स्याङ्जा जिल्ला
भोजपुर, असार २२ — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति पारिवारिक विवादले भयावह रूप लिँदा एकै परिवारका चार सदस्यको ज्यान गएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा...बाँकी
जिल्ला प्रहरी कार्यालय भोजपुर भोजपुर रामप्रसाद राई गाउँपालिका
काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी अधिकारीलाई धम्की दिएको अभियोगमा सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नेपाल प्रहरी स्रोतका अनुसार यादवले सर्लाहीका वरिष्ठ प्रहरी...बाँकी
अशोक यादव आपराधिक उपद्रव जसपा पक्राउ आदेश प्रहरी धम्की मधेस प्रदेश सर्लाही अदालत
सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान र कोशीका युवा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बिहीबार राति कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार गेट नजिकैबाट...बाँकी
कोशी गाउँपालिका नेपाल भारत सीमा सुरक्षा ब्राउन सुगर लागुऔषध तस्करी सीमावर्ती अपराध सुनसरी प्रहरी
काठमाडौं, असार १९ – लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका...बाँकी
अभद्र कमेन्ट एलिना चौहान गिरफ्तारी साइबर अपराध साइबर ब्युरो सामाजिक सञ्जाल