भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ। घटनास्थलबाट आइतबार जिल्ला अस्पताल भोजपुर ल्याइएका शवलाई आवश्यक उपकरण अभावका कारण सोमबार...बाँकी