विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि बोलाइएका श्रमिकहरूलाई सादा पोसाकमा रहेका प्रहरीले कार्यालयभित्रै पाइप र बुट...बाँकी
इलाका प्रहरी कार्यालय रानी कोशी अस्पताल जनसेद मिया मल्टिप्रपोज ट्रान्सफर्मर चोरी प्रहरी कुटपिट प्रहरी दुर्व्यवहार मानव अधिकार उल्लंघन विराटनगर श्रमिकमाथि अत्याचार
पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर दीपक सापकोटाले पोखरा–८ मा रहेको सेभेन स्टार रेष्टुरेन्टमा कार्यरत २२ वर्षीया वेटर युवतीमाथि बलात्कार प्रयास गरेका छन्।...बाँकी
जबर्जस्ती बलात्कार प्रयास दीपक सापकोटा पोखरा भेषराज पौडेल सेभेन स्टार रेष्टुरेन्ट
रविन्द्र बराल/ मोरङ, साउन २ – ईलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हिजो साँझ करिब ६:३० बजे सुनवर्षी...बाँकी
खैरो हेरोइन भारतीय नागरिक पक्राउ मोरङ प्रहरी रंगेली समाचार लागुऔषध कारोबार लागुऔषध नियन्त्रण ब्युरो सीमा अपराध
रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई पक्राउ गरेको छ। गएराति को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सिया बाट रंगेली तर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी...बाँकी
अपराध समाचार ईटहरी दमक नाइट्राजेपाम नेपाल प्रहरी प्रहरीले पक्राउ मोटरसाइकल चेकजाँच मोरङ रंगेली लागुऔषध नियन्त्रण
रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा जहदा–४ मा भुसाको बोराभित्र...बाँकी
अपराध नियन्त्रण जहदा गाउँपालिका पेस्तोल बरामद मोरङ समाचार हतियारसहित पक्राउ
काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २५ जेठमा चार्टर्ड उडानबाट ३७ जना फर्किएपछि पनि नियमित रूपमा एक-दुई जनाका दरले नेपालीहरू...बाँकी
अध्यागमन अमेरिका डिपोर्ट अवैध आप्रवासन गोविन्द रिजाल ट्रम्प प्रशासन नेपाली प्रवासी मानव तस्करी
मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला लगाई दुर्व्यवहार गरेको घटनामा मोरङ प्रहरीले दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको...बाँकी
ऋण असुली जुत्ताको माला दुर्व्यवहार पक्राउ पुर्जी प्रहरी अनुसन्धान मोरङ सहकारी कर्मचारी सहारा नेपाल
सुर्खेत, असार ३१ — सुर्खेतमा मिडिया हाउसको आवरणमै नक्कली नोट छपाइ र लागुऔषध अफिमको कारोबार चलाउँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुराकीका आधारमा अपरेशन सञ्चालन गर्दै गिरोहका...बाँकी
अफिम कारोबार नक्कली नोट मिडिया हाउस काण्ड संगठित अपराध
प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै पूर्वपत्नीकै ज्यान लिएपछि दुई नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको चक्कु प्रहार गरी...बाँकी
घरेलु हिंसा नाबालक बिचल्ली पारिवारिक विवाद प्यूठान हत्या विदेश फर्किएर हत्या
काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट १८ वटा मोबाइल र पाँच वटा ल्यापटपसहित सट्टेबाजीका सामग्रीहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट...बाँकी
अनलाइन जुवा काभ्रे सट्टेबाजी काभ्रे समाचार प्रहरीले पक्राउ