लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

रविन्द्र बराल/ मोरङ, साउन २ – ईलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। हिजो साँझ करिब ६:३० बजे सुनवर्षी...बाँकी