शिक्षकबाटै यौन आक्रमण प्रयास, रोक्न गएका नागरिक पक्राउ

पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर दीपक सापकोटाले पोखरा–८ मा रहेको सेभेन स्टार रेष्टुरेन्टमा कार्यरत २२ वर्षीया वेटर युवतीमाथि बलात्कार प्रयास गरेका छन्।...बाँकी