News Portal

गृहपृष्ठ अपराध, समाचार

नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ४० करोड बिगो जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ। गत असार १६ गते पक्राउ...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा बुधबारदेखि अन्तिम बहस सुरु भएको हो। यस प्रकरणमा हालसम्म ३३ जना...बाँकी

गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सोमबार...बाँकी

उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन्। बेलका नगरपालिका–२, कन्चनजङ्गा टोलका ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो। उनी...बाँकी

परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक मच्चाउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने महोत्तरी गाउँपालिका–२ घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेका छन्। काठमाडौं...बाँकी

चितवनमा कुकुरको निर्मम हत्या, दोषीमाथि कारबाहीको माग

चितवन, भदौ १५ – चितवनको पदमपुरस्थित कालिका क्षेत्रमा दुई पुरुषले लाठी र फरुवाले प्रहार गरी एक कुकुरलाई तड्पाउँदै हत्या गरेको घटना बाहिर आएको छ । कुकुरलाई मासु देखाएर नजिक ल्याई बारम्बार हिर्काएर मारिएको दृश्य सामाजिक...बाँकी

गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर जाँच गर्दा...बाँकी

७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार भट्टराईले युवतीलाई करिब ७ सय पटक म्यासेज पठाएका छन्। उनले ईसेवामार्फत १ रुपैयाँको रिचार्ज...बाँकी

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा...बाँकी

प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि आफ्नै विद्यालयका विद्यार्थीलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ। कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतलाई सोमबार चौधरीले कार्यकक्षमै...बाँकी