News Portal

गृहपृष्ठ अपराध, समाचार

रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापाका दुई जना...बाँकी

बसपार्क नजिक तेस्रो लिंगीको शव भेटियो, सनाखत गर्न सकिएको छैन

काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी

ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय...बाँकी

सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका–९ का ४१ वर्षका रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षका योगेन्द्र...बाँकी

रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। रंगेली–चोप्राहा सडकखण्ड नजिकको पोखरी क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले रंगेली तर्फ आउँदै गरेको सिटी...बाँकी

काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार ७८ वर्षीय आमकी लामामाथि...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्। सिन्धुली दुधौलीका ज्ञानबहादुर बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार बम्जन ‘जेनजी आन्दोलन’का क्रममा हिरासतबाट भागेका...बाँकी

पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ हिनामिनाको घटनापछि प्रहरीले पीडित बचतकर्तालाई मंसिर २ गतेभित्र जाहेरी दिन आग्रह गरेको छ। कास्की प्रहरीले सहकारीको वित्तीय अनियमितताबारे अनुसन्धान अघि...बाँकी

रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलमा सुनुवाइ हुने भएको छ। अदालतका...बाँकी

निकोलस भूसाल गोरखाबाट पक्राउ

काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिनेक्रममा भूसालको निगरानी भइरहेको थियो।...बाँकी