News Portal

गृहपृष्ठ # भारत

भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको देखिएको छ। मे ३० यता मात्र ३ हजार ४ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने नौ दिनको...बाँकी

हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको जघन्य घटना सार्वजनिक भएको छ। प्रेमिकाको शव ठूलो ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालिएको अवस्थामा भेटिएपछि स्थानीय प्रहरी परिचालित भएको...बाँकी

भारतमा कोभिडको सक्रिय संक्रमित संख्या १,०९ पुगेपछि सतर्कता बढाउँदै स्वास्थ्य निकायहरू

नयाँ दिल्ली, जेठ १२ – छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फेरि सतर्कता अपनाउनुपर्ने तहमा पुगेको देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ९ जना सक्रिय संक्रमितहरू रहेका...बाँकी

खालिस्तानी नेता नेपालबाट पक्राउ परेको भारतीय दाबी, नेपाल प्रहरी अनविज्ञ

काठमाडौं, वैशाख ३१ – भारतका विभिन्न सञ्चारमाध्यमहरूले ‘खालिस्तानी आन्दोलन’का एक फरार अगुवा बलवीर सिंह उर्फ कश्मीर सिंह गलबड्डीलाई नेपालबाट नियन्त्रणमा लिएको दाबी गरेका छन्। भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (NIA) ले उनलाई गत शनिबार पक्राउ गरेको...बाँकी

भारत–पाकिस्तानबीचको तनाव चुलिँदै : सीमामा पाकिस्तानी आक्रमणको भारतीय दाबी, पाकिस्तानको खण्डन

भारत र पाकिस्तानबीचको चिरपरिचित सीमा विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ। भारतीय सेनाले मे ८ र ९ तारिखको मध्यरातमा पाकिस्तानले आफ्नो सम्पूर्ण पश्चिमी सीमामा योजनाबद्ध रूपमा आक्रमण गरेको गम्भीर आरोप सार्वजनिक गरेको छ। भारतीय सेनाको...बाँकी

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना : ६ जनाको ज्यान गयो, एकजना घाइते

भारत, वैशाख २५ – उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बिहीबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने एकजना गम्भीर घाइते भएका छन्। गंगानी क्षेत्रभन्दा अगाडि भएको सो दुर्घटनामा एक निजी कम्पनी ‘एरो ट्रिंक’को...बाँकी

‘अपरेसन सिन्दुर’ मार्फत भारतको कारबाही, मसूद अजहरको परिवारको मृत्यु

काठमाडौं, वैशाख २४ – २५ वर्षअघि काठमाडौंबाट अपहरणमा परेको ‘आइसी–८१४’ विमान काण्डसँग जोडिएका कट्टर आतङ्ककारी मसूद अजहर फेरि चर्चाको केन्द्रमा आएका छन्। बुधबार बिहान भारतले पाकिस्तानको विभिन्न आतङ्ककारी क्याम्पहरूमा गरेको लक्षित सैन्य कारबाहीपछि मसूदका परिवारका...बाँकी

अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको तनाव चुलिँदै, अन्तर्राष्ट्रिय समुदाय गम्भीर चासोमा

काठमाडौं, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको हवाई कारबाहीपछि दक्षिण एसियाली भूमिमा एकपटक फेरि तनाव चुलिएको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतीय सैन्य कारबाहीपछि विश्वका ठूला मुलुकहरू र अन्तर्राष्ट्रिय संस्था गम्भीर...बाँकी

ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा साहको परिवार घटनाको खबर पाएलगत्तै रातारात भारत प्रस्थान गरेको छ। सर्लाहीको मलंगवा स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा बस्दै...बाँकी

पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी हमलापछि भारतीय सुरक्षा एजेन्सीहरूले घटनामा संलग्न तीनजनाको पहिचान सार्वजनिक गरेका छन्। सुरक्षा स्रोतका अनुसार, पहिचान गरिएका ती तीन आतङ्ककारी लस्कर-ए-तोयबासँग...बाँकी