दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ। पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे...बाँकी
दाङ भूमे गाउँपालिका रुकुम लागू औषध
फाल्गुन २०, दाङ – जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई दाङको गढवा गाउँपालिका–३, गोवरडिहाबाट पक्राउ गरिएको हो। प्राप्त जानकारीअनुसार, रोकायाले फागुन १५ गते...बाँकी
गढवा गाउँपालिका गुठीचौर गाउँपालिका जबरजस्ती करणी जुम्ला दाङ
दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। ४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा...बाँकी
त्रिवेणी गाउँपालिका दाङ रोल्पा
फाल्गुन ८, रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान दाङ लमही नगरपालिका–७ की ४५ वर्षीया संगिता चौधरीको रूपमा गरिएको छ। प्रहरीका अनुसार चौधरीको शव सडक किनारमा परालले छोपिएको...बाँकी
दाङ रुपन्देही सियारी गाउँपालिका
फाल्गुन १, दाङ – तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ निवासी २१ वर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...बाँकी
कपुरकोट गाउँपालिका तुलसीपुर दाङ सल्यान
माघ २३, काठमाडौं – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ...बाँकी
कपिलवस्तु कैलाली झापा दाङ लागूऔषध माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै...बाँकी
एनएमबि बैंक तुलसीपुर उपमहानगरपालिका दाङ