News Portal

दाङमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
३२२ पटक

फाल्गुन २०, दाङ – जबरजस्ती करणीको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँका २८ वर्षीय नेत्र बहादुर रोकायालाई दाङको गढवा गाउँपालिका–३, गोवरडिहाबाट पक्राउ गरिएको हो।

प्राप्त जानकारीअनुसार, रोकायाले फागुन १५ गते राति २१ वर्षीया महिलालाई खेतमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। पीडितले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान अघि बढाएको जनाएको छ।

हाल आरोपी प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...