नेपाल प्रहरीले विभिन्न स्थानबाट ११ जना लागूऔषधसहित पक्राउ
माघ २३, काठमाडौं – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानमा सञ्चालन गरेको अभियान अन्तर्गत ११ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ। झापाको कनकाई नगरपालिका–४ बाट भारत बिहारका २८ वर्षीय अन्जार आलम र उनका १९ वर्षीय भाइ...बाँकी