News Portal

  • गृहपृष्ठ # तुलसीपुर उपमहानगरपालिका

    चार दिनदेखि बेपत्ता वृद्ध बबई नदीमा मृत फेला

    दाङ, माघ ३० – तुलसीपुर उपमहानगरपालिका-१० राइखलियाका ७३ वर्षीय रामजी चौधरी चार दिनदेखि बेपत्ता भएपछि बबई नदीमा मृत अवस्थामा फेला परेका छन्। रामजी चौधरी माघ २६ गते घरबाट निस्किएका थिए। परिवारले खोजी जारी राख्दा बुधबार...बाँकी

    एनएमबि बैंकमा चोरी प्रयास: आफ्नै खातावाला पक्राउ

    माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै...बाँकी