News Portal

चार दिनदेखि बेपत्ता वृद्ध बबई नदीमा मृत फेला

तुलसीपुर उपमहानगरपालिका-१० राइखलियाका ७३ वर्षीय रामजी चौधरी चार दिनदेखि बेपत्ता भएपछि बबई नदीमा मृत अवस्थामा फेला परेका छन्।

संगीता गुरुङ
१८३ पटक

दाङ, माघ ३० – तुलसीपुर उपमहानगरपालिका-१० राइखलियाका ७३ वर्षीय रामजी चौधरी चार दिनदेखि बेपत्ता भएपछि बबई नदीमा मृत अवस्थामा फेला परेका छन्।

रामजी चौधरी माघ २६ गते घरबाट निस्किएका थिए। परिवारले खोजी जारी राख्दा बुधबार बिहान उनका छोरा भागिराम चौधरीले तुलसीपुर-११ मोतिपुर नजिकैको बबई नदीमा उनलाई डुबेको अवस्थामा फेला पारेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...