लागुऔषधसहित पोखराका युवक स्याङ्जाबाट पक्राउ

स्याङ्जा, जेठ ९ – स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीमा परेको बा २ ख १५९२ नम्बरको यात्रुवाहक हाइस गाडीबाट लागुऔषधसहित पोखरा महानगरपालिका–२७, लेखनाथ निवासी २६ वर्षीय अजित परियारलाई पक्राउ गरिएको हो।...बाँकी