जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी
काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३ सदस्यीय यस परिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नजोडिएका विवेकशील साझाका नेताहरू पनि समावेश छन्। परिषदका सदस्यमा रमेश पौड्याल, आशुतोष तिवारी,...बाँकी