News Portal

गृहपृष्ठ # रास्वपा

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण प्रभावित भएको छ। भैरहवाको मौसम नखुलेपछि उनले यात्रा योजना परिवर्तन गर्दै जहाजमार्फत चितवनको भरतपुरसम्म पुगेर त्यहाँबाट सडकमार्ग हुँदै रुपन्देही जाने...बाँकी

रास्वपा–उज्यालो नेपालको एकता प्रयास असफल, भित्री विवाद मुख्य बाधा

काठमाडौं, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको लामो समयदेखि चलेको एकता प्रयास आज असफल भएको छ। पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म वार्ता भए पनि सहमति जुटाउन नसकिएको स्रोतले जनाएको छ। रास्वपाका...बाँकी

रास्वपासँगको एकतामा सहभागी नहुने मिलन पाण्डे, नयाँ राजनीतिक यात्राको संकेत

काठमाडौं, मंसिर १४ – विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकता घोषणाको अन्तिम तयारीमा रहेका बेला विवेकशील साझाका नेता मिलन पाण्डे भने उक्त प्रक्रियाबाट अलग रहने निर्णयमा पुगेका छन्। अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा...बाँकी

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो। बिष्टले केही अघि कामको व्यस्तताका...बाँकी

रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी...बाँकी

पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक...बाँकी

रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी

चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिन चल्ने उक्त बैठकमा केन्द्रीय समिति, विभाग, प्रदेश सचिवालय, जिल्ला र पालिका अध्यक्षसहित करिब ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्। बैठकको...बाँकी

रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाइएका जोशीले रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि...बाँकी

कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश हुँदै फर्किएका छन्। भुसालले लामिछानेलाई भेट्ने अनुमति नपाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहमाथि आक्रोश पोख्दै अहिलेको...बाँकी