News Portal

गृहपृष्ठ # वित्तीय सुरक्षा

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए १०० दिनभित्रै सहकारी संस्थाका साना बचतकर्तालाई रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक वाचापत्रमा रास्वपाले...बाँकी