News Portal

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

२५१ पटक

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले करारपत्रमा आफ्नो प्राथमिकता र आगामी योजना स्पष्ट पारेको छ।

करारपत्रअनुसार रास्वपा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समावेशी समन्वय र सांस्कृतिक विविधताको संरक्षणमा जोड दिने योजना बनाएको छ। साथै सन्तुलनपूर्ण परराष्ट्र नीति, डायस्पोराको सामर्थ्य प्रयोग, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पार्टीले दलीयकरणको अन्त्य गर्ने र २०४६ सालदेखि रहेका सम्पत्ति विषयक छानबिनका लागि उच्च आयोग गठन गर्ने योजना पनि करारपत्रमा समावेश गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...