News Portal

गृहपृष्ठ # नागरिक करारपत्र

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले करारपत्रमा आफ्नो प्राथमिकता र आगामी योजना स्पष्ट पारेको छ। करारपत्रअनुसार रास्वपा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक...बाँकी